भट्टलाई आँफु तिर तान्ने शेष घले समूहको प्रयास असफल

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले समूह र पदको लागि प्रत्यासी भवन भट्टबीचको वार्ता विनानिश्कर्ष टुंगिएको छ । शुक्रवार साँझ आवुदावीमा सम्पन्न दुई समूह बीचको ४ घण्टा लामो छलफल कुनै निचोडमा पुग्न सकेन् । गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने ८ औं विश्व सम्मेलनको लागि अध्यक्ष पदमा आकांक्षीद्वय भवन भट्ट र कुमार … Continue reading भट्टलाई आँफु तिर तान्ने शेष घले समूहको प्रयास असफल